१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रभु बैंकले फागुन १९ गते साधारणसभा बोलायो


प्रकाशित: आईतबार, २७ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रभु बैंकले आगामी फागुन १९ गते साधारणसभा बोलाएको छ ।


बैंकले साधारणसभामा ८ प्रतिशत बोनस शेयर वितरण पारित गर्ने जनाएको छ । 


यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।  


सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो ।  अहिले संस्थापकको ६१.३९ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex