८ बैशाख २०८१, शनिबार
Header

प्रधानमन्त्री सम्बोधनः राजसंस्था बेमौसमी बजा


प्रकाशित: आईतबार, १ भाद्र २०७६, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार विहान प्रतिनिधिसभालाई सम्बोधन गरेका छन ।


प्रम ओलीले राजतन्त्र फर्काउने हल्ला बेमौसमी बाजा भएको यसमा कुनै सत्यता नभएको बताएका छन । 


चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको प्रम ओलीले बताउँदै यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भनौ राखे । 


सरकारले राजसंस्था फर्काउने पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिने भने । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD