८ बैशाख २०८१, शनिबार
Header

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. रुईतलाई प्रदान गरिने


प्रकाशित: विहिवार, २ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ । 


सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहिवार पत्रकार सम्मेलनमा घोषणा गरेका हुन । 


त्यसैगरी राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई जनही २ लाख ५० हजार प्रदान गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD