१६ बैशाख २०८१, आइतबार
Header

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालबाट १३ जना


प्रकाशित: मंगलवार, २ माघ २०८०, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जनालाई हटाएका छन । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको हो । 


प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना, स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईं, स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकार लाई बिदा गरेको हो । 


त्यसैगरी, स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन ।


प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा कम्प्युटर सहायक, कम्प्युटर सहयोगी खड्क योगी, कार्यलय सहायक अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाहीलाई पनि बिदा गरिएको छ ।


प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD