१७ बैशाख २०८१, सोमबार
Header

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने 


प्रकाशित: शनिवार, २६ फागुन २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मते लिने तयारी गरेका छन । 


माओवादी केन्द्रको शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको हो । 


संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको छ । 


बैठकमा राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते गर्ने पनि तयारी भइरहेको भईरहेकोले सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD