१४ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री दाहाल नेपाल फर्किए


प्रकाशित: शनिवार, २० जेठ २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्केका छन ।


शनिवार बेलुका ६ बजे प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आएका हुन । 


उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन । 


प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका ७ विषयमा विषयमा सम्झौता गरेका छन ।


चार दिने भ्रमणको क्रममा उनले भारतीय समकक्षी मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति लगायत अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।


प्रधामनमन्त्री दाहालले शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD