काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन ।
मंगलवार साँझ स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री दाहालको नर्भिकमा चेकजाँच भईरहको अस्पतालले जनाएको छ ।
Categorized in राष्ट्रिय