१४ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनु नपर्ने


प्रकाशित: शनिवार, २३ बैशाख २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौैं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने भएको छ ।


शनिवार सत्तागठबन्धन दलको बैठकले प्रधानमन्त्री दहालले संसदबाट विश्वासको मत लिनु पर्ने निष्कर्ष निकालेको छ । 


शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले फेरि विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा सत्तागठन्धनको बैठकले सो निर्णय गरेको हो । 


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD