१० भाद्र २०८३, बुधबार
Header

प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषद् विस्तार गर्नै सकस


प्रकाशित: शनिवार, ३० पुस २०७९, १९ः४० बजे 
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाललाई मन्त्रीपरिषद् विस्तार गर्न सकस भईरहेको छ ।


विश्वासको मतपाए लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भनेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छ । 


सत्तागठबन्धनका मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर संवाद र वार्तापछि सरकारले पूर्णता पाउन सकेको छ । 


आज पनि प्रम दाहाल र ओली विच भेटवार्ता भएपनि प्रम दाहालले सम्पदाकहरुको भेटमा सहमति नकिज पुुगेको बताएका छन । 


त्यसैगरी, केही बेर अघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पनि दाहालले मन्त्रीपरिषद् विस्तारका लागि छलफल गरेका छन । 


दाहाल यतिखेर सर्वदलिय समर्थनका प्रधानमन्त्री हुन । उनले पुस २६ गते नेपाली कांग्रेससहितका दलहरुका २६८ सासंदको समर्थन पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex