१७ बैशाख २०८१, सोमबार
Header

प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै काठमाडौंमा नेविसंघको मार्चपास


प्रकाशित: शुक्रवार, २० पुस २०८०, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा मार्चपास गरेका छन । 


शुक्रवार संघले प्रचण्ड नेतृत्वको सरकारको राज्य आतंकविरूद्ध नारावाजी सुरु गर्दै अनामनगरदेखि बालुवाटारसम्म पुगेका थिए । 


नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले प्रम दाहालको राजीनामा माग गर्दै मार्चपास गरिएको बताएका छन । 


प्रचण्ड सरकार सत्ता स्वार्थमा लिप्त भएको आरोपसमेत लगाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD