१२ श्रावण २०८१, शनिबार
Header

प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी


प्रकाशित: विहिवार, ११ जेठ २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमाणको औपचारिक तयारी सुुरु भएको छ ।


प्रधानमन्त्री दाहाल जेठ १७ देखि २० गतेसम्म भारतमा भ्रमणमा रहने परराष्ट्रमन्त्रालयका अधिकारीहरुले बताएका छन । 


भारत भ्रमणको औपचरिक मिति घोषणा नगरिएपनि तयारी भने सुरु भएको हो । 


पराराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको जेठ १७ गते भारत भ्रमण हुने कार्यतालिका अनुसारनै तयारी सुरु गरिएको छ । 


भारत भ्रमण द्विपक्षीय हित प्रवद्र्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने छ ।


जेठ १८ गते प्रधानमन्त्री दाहाल र भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीविच भेटवार्ताको कार्यक्रम छ भने राष्ट्रपति द्रौपती मुर्मूसँग भेटवार्ता हुने अधिकारीहरुको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex