काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन ।
आज विहान मन्त्रीपरिषदको आकास्किम बैठक डाकेर संसद विघटनको सिफारिस गरेका हुन । प्रम ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन ।
पछिल्लो समय नेकपामा आन्तरिक विवाद चरम अवस्थामा पुगेपछि प्रम ओलीको यो पछिल्लो निर्णय हो ।
नेपालको संविधानमा भने संसद विघटन गर्न पाउने व्यवस्था छैन ।
Categorized in राष्ट्रिय