१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली स्वेदश फर्किए


प्रकाशित: आईतबार, १ असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । 


प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन ।


युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रम ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन ।


ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन । 


उनको स्वागतको लागि नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि विभानस्थल पुगेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex