१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली र डा. केसीबिच वार्ता हुने


प्रकाशित: शनिबार, २६ साउन २०७५, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । जुम्ला अनसनबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई सहमति गर्न बाध्य बनाउने वरिष्ठ चिकित्सक डा. गोबिन्द के.सी. र प्रधानमन्त्री ओली बिच आज बार्ता हुँदैछ । 


मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री निवास वालुवाटारमा बार्ता हुने भएको हो । जम्लामा अनसन सुरु भई काठमाडौबाट चिकित्सा विधेयकमा भएका सहमति कार्यन्वयनको लागि बार्ता हुने भएको हो ।

 
काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex