१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने


प्रकाशित: आईतवार, २२ पुष २०७५, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संसद बैठकलाई सम्बोधन गर्ने भएको छ । 


संसद बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस, मधेशवादी दल लगायतका संसदहरुले सरकारको काम कार्वाहीको बारेमा प्रश्न सोध्ने र प्रधानमन्त्री केपी  ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 


पुष ११ गतेबाट सुरु भएको संघयि संसदको चालु अधिवेशनलाई प्रम ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex