१५ बैशाख २०८१, शनिबार
Header

प्रधानमन्त्री ओलीले भने – ‘स्थानीय चुनाव फागुनमा’


प्रकाशित: शुक्रवार, १० बैशाख २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन । 


नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन समेत दिएका छन । 


साथै उनले अहिलेको कोरोना महामारीबाट जोगिन र आमनगारिकलाई सचेत गराउन पार्टि पंक्तिलाई सक्रिय हुन समेत भनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD