काठमाडौं । प्रतिनिधसभामा बुधवार प्रतिनिधिसभा बाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले लोकतन्त्रको लागि बलिदान दिएको बताएका छन ।
धेरै जनताको रगत पसिना बगाएर लोकतन्त्र ल्याएका हौ, टिकाउन भनेकै लोकतन्त्र मात्र भएको उनले बताए ।
अहिले आएर प्रणाली भत्काउन खोज्दैछ, हामी सजग हुनु पर्ने उल्लेख गरेका छन ।
भिडियोः
Categorized in राष्ट्रिय