काठमाडौं । सरकार गठन भएको एक बर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहिवार) देवबासीको नाममा सम्बोधन गर्ने भएको छ ।
प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट दिउँसो ४ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले जनाएको छ ।
गत वर्ष फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए भने पहिलो पटक उनी २०७२ साल असोज २४ गते प्रधानमन्त्री भएका थिए ।
सम्बोधनमा बर्षको भरीको उपलव्धी र भावी योजना तथा कार्यक्रमबारे सम्बोधनमा उल्लेख हुने जनाएको छ ।
Categorized in राष्ट्रिय