८ भाद्र २०८३, सोमबार
Header

प्रधानमन्त्री ओलीबाट कोरोना खोप अभियान सुरु (भिडियो)


प्रकाशित: बुधवार, १४ माघ २०७७, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाटकोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । 

 


प्रम ओलीले एक कार्यक्रमविच भर्चुअल माध्यबाट खोप अभियान सुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ह्देश त्रिपाठीले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने बताए । 


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex