१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीद्वारा राजतन्त्र माग गर्नेलाई ‘मूर्ख’ को संज्ञा


प्रकाशित: शुक्रवार, २४ जेठ २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अहिले राजतन्त्र माग्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन । 


भक्तपुरम प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरीब बनाउने राजतन्त्र फेरि चाहियो भन्नु मूर्खतापूर्ण भएको टिप्पणी गरे ।


प्रम ओलीले राजतन्त्रको विषयमा जनमत संग्रहको वकालत गर्दै हिडेका राप्रपा लगायतका पार्टीलाई लक्षित गर्दै २ सय ४० वर्ष शासन गरेर नेपाललाई अन्धकार बनाउने त्यस्तो राजतन्त्र फेरि चाहियो भन्नुनै नेपाललाई अन्धकारमा धकेल्नु हो । 


प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सचेत गराउनु गराएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex