२५ बैशाख २०८१, मंगलबार
Header

प्रधानमन्त्रीले सम्बोधनमा के – के भने ? (पूर्णपाठसहित)


प्रकाशित: मंगलवार, १० पुस २०८०, १९ः०५ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार दिउँसो राष्ट्रको नाममा संम्बोधन गरेका छन । 


प्रधानमन्त्री दाहालले आफ्नो एक बर्ष कार्यकाल पुरा भएको अवसरमा सो सम्बोधन आएको हो । उनले सम्बोधनमा अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन । 


आफूले एक बर्ष भित्र गरेको विकासका कामहरुको चर्चा गरेका छन । उनले यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको जानकारी दिए । 


यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको बताए । 


थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको सुनाए । 


सम्बोधनको पूर्ण पाठ

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD