काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ?’टिर्सट लगाएका युवक पक्राउ परेका छन ।
शुक्रवार धनगढीमा आयोजित कार्यक्रममा ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवाहरुको नामठेगाना भने खुलेको छैन ।
Categorized in राष्ट्रिय