११ भाद्र २०८३, बिहिबार
Header

प्रधानमन्त्रीको पारिश्रमिक कोरोना राहत कोषमा


प्रकाशित: सोमवार, १ बैशाख २०७७, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिन्जेलसम्मको आफ्नो पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

 
नयाँ वर्ष विसं २०७७ सालको उपलक्ष्यमा जारी गरेको शुभ–कामना भिडिओमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन । 


‘प्रम ओलीले महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छुु, सम्बोधनमा प्रम ओलीले घोषणा गर्दै भनेका छन ।’


यतिबेलाको सबैभन्दा महत्वपुर्ण विकाश निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने होु, सम्बोधनमा उनले भने ुत्यसैले अहिले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरूको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex