१३ भाद्र २०८३, शनिबार
Header

प्रधानन्यायाधीशमा जवरा कि मिश्र ?


प्रकाशित: विहिवार, ७ भाद्र २०७५, ११ः०६ बजे
- महानगरखबर

काठमाडौँ । प्रस्तवाति प्रधानन्यायाधीश दीपकराज जोशीलाई संवैधानिक परिषद्ले अस्वीकृत गरेपछि न्यापरिषद्बाट सिफारिस भएका ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नामको विषयमा आज बस्ने संवैधानिक परिषद्को बैठकले निर्णय गर्ने भएको छ । 


बिहिवार अपरान्ह ४ बजे बस्ने संसदीय समितिको बैठकले मिश्र वा जबरालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछ । 

 

वरिष्ठताका आधारमा मिश्रको नाम अघि आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex