काठमाडौं । प्रदेश ७ को नाम र राजधानी शुक्रवार बसेको प्रदेशसभाको दुई तिहाई बहुमतले नामाकारण गरेको छ ।
प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ भएको छ भने राजधानी ‘गोदारी’ नाम पारित गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता तारा लामाले प्रदेशको नाम ‘सुदुरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम गरेको प्रस्तावमा दुूई तिहाई बहुमतले स्वीकृती दिएको थियो ।
सत्तारुण दलका ३८ जना ससभादले सो प्रस्ताव पक्षमा मतदान गरेका थिए । प्रदेशसभामा रहेका ५३ जना सदस्यमध्ये ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपाका सांसद छन ।
Categorized in राष्ट्रिय