१४ बैशाख २०८१, शुक्रबार
Header

प्रदेश ३ स्वास्थ्य कार्यालय स्थापना 


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौँ । प्रदेश ३ का समाजिक विकासमन्त्री युवराज दुलालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रम विच जिल्ला जनस्वास्थ्य कार्यालयलाई प्रदेश स्वास्थ्य कार्यलयमा रुपान्तरित गरेको घोषणा गरेको छ । 


संघीय संरचना अनुसार प्रदेश स्वास्थ्य कार्यलयको शुभारम्भ गर्दै अगामी दिनमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरिने जनाएको छ ।  साथै अन्य पाँच स्थानमा छिट्टै यस्ता कार्यालय सञ्चालनमा आउने जानकारी समेत दियो । 


सो कार्यालयले काठमाडौँसहित ललितपुर र भक्तपुर जिल्लाको स्वास्थ्य सेवाको समन्वय गर्नेछ । तीन नं प्रदेशले यसअन्तर्गतका १३ जिल्लाका स्वास्थ्य सेवालाई समन्वय गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचवटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्न लागेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD