१४ बैशाख २०८१, शुक्रबार
Header

प्रदेश ३ ले बजारभाउ नियन्त्रण गर्ने बजेट प्रस्तुत गर्दै


प्रकाशित: बिहिबार, ३१ जेठ २०७५, ११ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । संघीय संरचना अनुसार गठित प्रदेश ३ को सरकारले आगामी असार १ शुक्रबार गते आर्थिक बर्ष २०७५/०७६ को लागि बिनियोजित बजेट प्रस्तुत गर्ने भएको छ ।

 
अस्थायी राजधानी हेटौँडा रहेको प्रदेश ३ को आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गरिएने भएको जानकारी दिएको छ ।

 
आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले सो बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम बजेट निर्धारण गरेको बताएको छ ।

 
बजेटले मुख्यतः राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम ल्याउने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD