४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रदेश २ का मन्त्री यादवद्धारा सचिव कुटिए


प्रकाशित: आईतबार, २९ पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादद्धारा उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सविच सचिव विद्यानाथ झा कुटिएका छन् । 


मन्त्री यादवले कार्यकक्षमा बोलाएर सचिव झालाई झापड हानेको हो । 


सचिव झाले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्रीले कुटपिट गरेको हो ।


क्षमता अभिबृद्धि कार्यक्रमका लागि मन्त्रालयमा १ सय १३ वटा एनजिओको आशाय पत्र दिएकामा ४० वटा छनौट भएको थियो ।  


सचिव झा माथि कुटपिट भएपछि कर्मचारीहरुले कार्यलय ढोकामा धर्ना दिएका थिए । 


प्रहरीले भने सचिव झा लाई नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex