२६ बैशाख २०८१, बुधबार
Header

प्रदेश नं. ३ बजेट निर्माणमा जुट्यो


प्रकाशित: सोमबार, ३१ बैशाख २०७५, १३ः०८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । नयाँ आर्थिक बर्ष २०७५/७६ को बजेट निर्माणमा प्रदेश नं ३ का सरकार जुटेको छ ।

 
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यबिधी, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यबिवधि पारित गरेको छ ।

 
आगामी २०७५/७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई विशेष प्राथमिकता दिएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD