१२ भाद्र २०८३, शुक्रबार
Header

प्रदेशसभामा कसको कति सिट ?


प्रकाशित: विहिवार, १५ मंसिर २०७९, १३ः०० बजे
- महानगरखवर

काठमाडौ । पछिल्लो अपडेट अनुसार प्रदेशसभामा नेपाली कांग्रेसले १०७ सिट पाएका छन । 


कांग्रेस १ स्थानमा अझै अग्रता देखिएको छ । नेकपा एमालले ९० सिट पाएका छन भने १ स्थानमा अग्रता लिएको छ । 


त्यसैगरी, नेकपा एकिकृत माओवादी केन्द्र ५३, नेकपा एकिकृत समाजवादी १४, स्वतन्त्र १२, राष्टिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी नेपालले १० सिट पाएका छन । 


लोकतान्त्रिक समाजवादी पार्टीले ९, जनमत पार्टी ७ र नागरिक उन्मुक्ति पार्टी ५ सिट पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex