२४ बैशाख २०८१, सोमबार
Header

प्रदर्शनीमार्गको पसल, टहराहरु महानगरले भत्कायो (तस्वीरहरु)


प्रकाशित: मंगलवार, १९ भाद्र २०८०, १९ः०० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गस्थित रहेको पसल टहरामा डोजर चलाएको छ । 


मंगलवार दिउँसो सो मार्गमा रहेको ती संरचनाहरुमा डोजर चलाएर त्यहाँ रहेको पसल, कवलहरु ह्टाएको महानगरपालिकाले बताएको छ । 


महानगरले अवैध संरचनाहरु हटाउने अभियान अनुरुप सो टहरा हटाएको हो । 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD