१४ बैशाख २०८१, शुक्रबार
Header

प्रतिपक्षी दल एमालले गरे संसद अवरुद्ध


प्रकाशित: आईतवार, २१ जेठ २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले लगायतका दलरहरुले संसद अवरुद्ध पारेका छन ।


आईतवार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटीका सभासदहरु सिटबाट उठेर विरेध गरिरहेका छन ।


उनीहरुले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै संसद अवरुद्ध पारेका हुन । 


एमालेले राष्ट्रपतिले विधेयक प्रामिणकरण संसद छलेर गरेकोले प्रक्रिया गलत भएको भन्दै विरोध गरेका छन । 


संसदको बैठक अहिले एक घण्टाको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD