काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते सोमवार प्रतिनिधिसभाको पहिलो अधिवेशन बोलाएकी छिन ।
राष्ट्रपति भण्डारीले दिउँसो १ बजे अधिवेश आव्हान गरिएको संघीय सांसद सचिवालयले मंगलवार जारी गरिएको सुचनामा उल्लेख छ ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
यस अघि पुस ७ गते प्रतिनिभिसभाका सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।
संसद सचिवालयको पत्रः

Categorized in राष्ट्रिय