२५ बैशाख २०८१, मंगलबार
Header

प्रजातन्त्र दिवसको अवसरमा सामुदायिक बागबजारले गरे दिप प्रज्वलन


प्रकाशित: सोमवार, ७ फागुन २०८०, २१ः२० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबसपार्क बागबजारले प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।


सोमवार साँझ एक कार्यक्रम गरी बागबजारको आकाशेपुल तल आइल्याण्डमा मैनबत्ती प्रज्वलन गरेर दिवसको अवसरमा शुुभकामना साटासाट गरेका थिए । 


७४ औं प्रजातन्त्र दिवसको अवसरमा अयोजित सो दिप प्रज्वलनमा सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँ, उपाध्यक्ष सुरेन्द्र खड्गी, सरस्वती पन्त भट्टराई, सह–सचिव अजय खड्गी, कोषाध्यक्ष विना तण्डकुरको उपस्थिती रहेको थियो । 


त्यसैगरी, सदस्यहरु राधेश्याम तण्डुुकार, मोहम्मद मुन्ना, दिपा केसी, वरिष्ठ प्रहरी हवल्दार हर्कराज जोशी, प्रहरी जवान लक्ष्मण खड्का, रन्जना माझी लगायतको सहभागिता रहेका थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD