२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

प्रचण्ड गर्मीको कारण महोत्तरीमा महिलाको मृत्यु


प्रकाशित: अईतबार, २७ जेठ २०७५, १६ः५५ ब
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रचण्ड गर्मीको कारण महोत्तरीको गौशालामा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
आईतबार गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

 
सादा गर्मीको कारण अचानक बेहोस भएपछि सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

 
शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी बताएका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika