१२ बैशाख २०८१, बुधबार
Header

प्रकाशमानको समर्थन देउवालाई


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन । 


मंगलावार साढे ३ बजे हुने पुनः मतदानमा नेता सिंहल पक्षले देउवालाई मतदान गर्ने भएकाक छन । 


सभातिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि देउवा प्रकाशमानलाई भेटेका थिए । भेटपछि नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’


अब हुने दोस्रो चरणको मतदानमा सभापतिका लागि देउवा र शेखर कोईरालाविच प्रतिस्पर्धा हुँदैछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD