१६ चैत्र २०८०, शुक्रबार
Header

प्रकाशनमानको प्यानलबाट सुजाताले उपभसभापतिमा उठ्ने


प्रकाशित: शनिवार, २६ मंसिर २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौँ । नेपाली कांग्रेसको सभापती उम्मेवार प्रकाशमान सिंहको प्यानलबाट नेतृ सुजाता कोईराला उपसभापतिमा उठ्ने भएकी छिन । 


शनिवार सिंहले सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्ने कार्यक्रममा उपस्थित भएर कोईरालाले सो घोषणा गरेकी हुन । 


उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन । 


आजबाट नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । 


कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५÷२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD