१४ बैशाख २०८१, शुक्रबार
Header

प्रकाशको सोलाई हलवालाको पक्षपात भयोः नायक खड्का


प्रकाशित: शुक्रवार, १० भाद्र २०७९, १९ः४० बजे
- महानगरखबर

काठमाडौँ । प्रकाश चलचित्रका नायक प्रदीप खड्काले प्रकाशको सोलाई हलवालाले पक्षपात गरेको बताएका छन । 


शुक्रवार नायक खड्काले एक पत्रकार सम्मेलनमा सो विषयमा भएका पक्षपातको विषयमा खुलेर बताएका छन । 


पत्रकार सम्मलेनमा हलको सबैभन्दा ठूलो च्यानल रहेको हलहरुल सो वितवरणमा भेदभाव भएको उनले सुनाए ।


उनले कर्णालीको कथा समावेश फिल्मले हलमा सो नपाए चोक–चोकमा देखाउने प्रदीपले बताए । 


काठमाडौंलाई कर्णाली प्रदेश भनेको के हो भनेर थाहा होस् भनेर फिल्म बनायौं । तर काठमाडौंमा सो नै छैन । हामीले फिल्म बनाएका छौं । तर, अब फिल्म देखाउन नपाएपछि चोक–चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनु पर्ने उनको भनाई थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD