६ बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रकाउ परेका पूर्व गृहमन्त्री खाँणलाई लगियो अदालत 


प्रकाशित: बुधवार, २७ बैशाख २०८०, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । 


उनलाई दिउँसो म्याद थप गर्न अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


आज बिहान उनलाई चाबहिलस्थित मैजुबहालबाट प्रहरीले पक्राउ गरेर टेकुु प्रहरी परिसरमा राखिएको थियो ।  

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex