७ बैशाख २०८१, शुक्रबार
Header

प्याबसनका पूर्व अध्यक्ष श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त


प्रकाशित: आईतवार, १० साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद तथा प्याबसनका पूर्व अध्यक्ष उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन । 


महामारीको बेला स्वास्थ्य मन्त्री नियुक्तमा किन ढिलाई भन्दै दवाव आईरहेको बेला आईतवार प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको हो । 


राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन । लिटिल एन्जल्स विद्यालयका सञ्चालक रहेका उनी प्याब्सनको अध्यक्ष पनि हुन । 


स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले स्वयं लिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD