१४ बैशाख २०८१, शुक्रबार
Header

प्यान र भ्याटविरुद्ध आज असन बजार बन्द (फोटो फिचर )


प्रकाशित: शुक्रवार, २४ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सबैलाई प्यान र भ्याट अनिवार्य गरेपछि व्यापारीहरु आक्रोशित बनेका छन । 


सो विरुद्ध शुक्रवार असनका खुद्रा व्यापारीहरुले असनको सबै पसल विहानैदेखि बन्द गराएका छन । खुद्रा व्यापारीलाई प्यान अनिवार्य गरेपछि असनका व्यापारीहरु पसल बन्द गरेर विरोधमा उत्रेका स्थानीय व्यापारी सजिब बज्राचार्यले बताए । 


बज्राचार्यका अनुसार असन, इन्द्रचोक, जनबहाल लगायतका पसलहरु ठप्प रहेको छ । 


यस अघि नेपाल उद्योग बाणिज्य व्यापार महासंघले प्यान अनिवार्यमा सरकारले लचकता देखाउनु पर्ने भन्दै आन्दोलनको चेतावनी दिएको थियो । 


सरकारले मजदुरले पारिश्रमिक लिनु परेपनि प्यान देखाउनु पर्ने नियम अनिवार्य गरेपछि सो विरोध भईरहेको छ । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD