१६ चैत्र २०८०, शुक्रबार
Header

पौडीमा गौरिकाले नेपालको लागि पहिलो स्वर्ण जिते


प्रकाशित: विहिवार, १९ मंसिर २०७६, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । पौडीमा गौरिका सिंहले नेपालको पहिलो स्वर्ण पदक जितेकी छिन ।

 
पौडीबाज गौरिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्ण पदक जितेकी हुन । 


उनले बुधवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन ।

 
निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डको दुरी पार  गौरिकाले पौडी पुरा गरेकी भारतकी सिभान्गी शर्माले लाई हराएकी थिईन । 


सिभान्गीले २ मिनेट ५.१९ सेकेण्डमा दुरी पार गरेकी थिईन भने २ मिनेट १८.१३ सेकेण्डमा दुरी पार गरेकी बंगलादेशकी जुनायन अहमेदले काश्य जितेकी छन ।


यस अघि  गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD