३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पोस्तोलसहित ७ जनालाई माछापोखरीबाट पक्राउ


प्रकाशित: शनिवार, २१ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौको माछपोखरीबाट पेस्तोल र गोलीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 


हानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले प्रहरीले शनिबार दिउँसो ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको बताए । 


पक्राउ परेकाहरुले माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएको बताएको छ । 


उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex