१६ चैत्र २०८०, शुक्रबार
Header

पोल्यान्डकी क्यारोलिनाले जितिन विश्व सुन्दरीको ताज 


प्रकाशित: विहिवार, ३ चैत्र २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ ।  पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको ताज जितेकी छन । 


अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि बिलावस्कालाई प्रदान गरिएको हो ।


यसअघि सन २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्‍याएकी थिइन ।


त्यस्तै अमेरिकाकी स्री साइनी फस्र्ट रनरअप र ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD