४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पोखरा लेखनाथ महानगरपालिका नाम परिवर्तन


प्रकाशित: मंगलबार, २६ भाद्र २०७५, ०९ः१८ बजे
- महानगरखबर

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका नाम सोमबारबाट परिवर्तन भएको छ । 


अब पोखरा महानगरपालिका हुने भएको छ । लेखनाथ शव्द हटाएर पोखरा महानगरपालिका राखिएको सुचना राजपत्रमा प्रकाशित गरिएको छ । 


पोखरा महानगरपालिकाका वडा नं. १९ का प्रमुख शोभा मोहन पौडेलले सो प्रस्ताव गरेको थियो । 


यस अघि महानगरपालिका नाम परिवर्तन गर्ने भन्दै आएकोमा सो परिवर्तन गरिएको हो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex