११ भाद्र २०८३, बिहिबार
Header

पोखरामा कोरोना पोजिटिभ नभेटिएको स्वास्थय मन्त्रालयको भनाई


प्रकाशित: शुक्रवार, २१ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । पोखरामा कोरोना पोजिटिभको विरामी नभएको स्वास्थय मन्त्रालयले स्पष्ट पारेको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार कोरोना अपडेटको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्पष्ट पारेको हो । 


प्रवक्ता देवकोटाले आजका मितिसम्म पोजेटिभ रिपोर्ट नभेटिएको भन्दै मेसिनहरुको भ्यालिडेसनको कुरोसमेत उठाएका थिए । 


यस अघि भारतबा फर्किएका कास्कीका एक युवामा कोरोना पोजिटिभ भेटिएको गण्डकी प्रदेश सरकारले जनाएको थियो । 


अहिले प्रदेश सरकारले उक्त कुरालाई सच्चाईसको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex