४ भाद्र २०८३, बिहिबार
Header

पोखरामा अस्पताल अगाडी भारतीय महिलाद्धारा आत्मदहको प्रयास


प्रकाशित: सोमबार, १६ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल परिसरमा एक भारतीय महिलाले आफैलाई आगो लगाई आत्मदह गर्ने प्रयास गरेका छन । 


उनले अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर आत्मदहल गर्न खोजेका थिए तर बाटोमा हिड्ने यात्रुहरुले सो आगो निभएका थिए ।  


उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 


ती भारतीय महिलाले किन यसो गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान अडाडी बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex