८ बैशाख २०८१, शनिबार
Header

पेट्रोल र डिजेल प्रति लिटर रु १० ले घट्यो


प्रकाशित: बुधवार, १९ चैत्र २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको छ । 


बुधवार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ । 


त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ । सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।


खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD