२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पेट्रोल र डिजेलमा रु २ घट्यो


प्रकाशित: बुधवार, ४ पुष २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल र डिजेलमा रु २ घटाएको छ । 


अब पेट्रोल प्रतिलिटर १ सय १० रुपिया र डिजेल तथा मट्टितेल रु ९७ रुपियामा किन्न पाईने भएको छ। 


मंगलवार रातीबाट लागु हुने गरी सो मुल्य कायम भएको निगमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex