१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोल र डिजेलको मूल्यमा बृद्धि


प्रकाशित: बुधवार, १६ पुष २०७६, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयाल निगमले बुधवार मध्यरातीबाट लागु हुने गरी पेट्रोल र डिजेलको मूल्यमा बृद्धि गरेको छ । 


अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।


हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex